अम्बर बहादुर् बिष्ट ब्याबसायिक कर्जा रु ५०००००/- लिएर कुखुरा पालन ब्याबसायमा रमाउदै
July 5, 2025: Dang Ghorahi:
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था शाखा कार्यलय तुलसीपुर बि बाट गठन भएको केन्द्र नम्बर ८६ का सदस्य श्री अम्बर बहादुर् बिष्ट ब्याबसायिक कर्जा रु ५०००००/- लिएर तुलसीपुर ८ कृष्ण मन्दिर दुधेनामा कुखुरा पालन ब्याबसायमा रमाउदै गरेको अवस्था ।