कमिरेचाैरमा फलफूलका बिरुवा वितरण
July 10,2026, Dang Ghorahi:
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले एक कार्यक्रमकाे आयोजनागरी बंगलाचुली ४, कमिरेचाैरमा फलफूलका बिरुवा वितरण गरेकाेछ । कार्यक्रममा वित्तीय शाक्षरता अभिमुखिकरणपनि गरिएकाे छ । संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी ज्यू काे अध्यक्षतामा साे कार्यक्रम सम्पन्न भएकाे हाे ।