शाखा कार्यालय जयनगर बर्दियामा केन्द्र प्रमुख र उद्यमी संग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो
March 15,2026, Dang Ghorahi:
आज मिति 2082 फागुन 29 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय जयनगर बर्दियामा केन्द्र प्रमुख र उद्यमी संग वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरियो सो अवसरमा आर्थिक रूपमा बिपन्न तथा जेहेन्दार छात्र छात्राहरू लाई छात्रवृति स्वरूप स्टेशनरी प्रदान गर्नुका साथै सदस्यहरुलाई सिनेटरी प्याड पनि वितरण गरिएको थियो सो कार्यक्रम यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सोगत वीर चौधरी ज्यूको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो।