•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

बीमा सुविधा रु.5,50,000/ प्रदान गरियो।

November 28, 2025: Dang Ghorahi:
 
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घोराही 13 बडहरमा गठित केन्द्र नं 167 मा आवद्ध सदस्य दुर्गा कुमारी घर्ति मगरको बिरामीभै उपचारको क्रममा निधन भएकोले कर्जा बीमा सुविधा रु.5,50,000/ निजको छोरी जानकी घर्तीलाई प्रदान गरियो।