शारीरिक रुपले अशक्त बिष्णु चाैधरीलाई खाद्यान्न सामग्रीहरू हस्तान्तरण
July 9,2026: Dang Ghorahi:
ग्रामीण महिला उत्थान केन्द्र दाङद्वारा प्रबर्द्धित आत्मनिर्भर लघुबित्त बित्तिय संस्था ली. द्वारा घोराही १५ निबासी शारीरिक रुपले अशक्त बिष्णु चाैधरीलाई खाद्यान्न सामग्रीहरू हस्तान्तरण गरेकाे हाे ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सोगत बीर चौधरीले सामाजिक उत्तरदायित्व काेष अन्तरगत प्रत्येक बर्ष संस्थाले आर्थिकरुपले कमजाेर, एकल र शारीरिक रुपले अशक्त ब्यक्ति हरुलाई सहयाेग गर्दै आएको बताउनु भयाे ।