•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

कर्जाबिमा बापत रकम रु २००००० परिवारमा प्रदान गरियो ।

December 17, 2025 Dang Ghorahi:

आज मिति २०८२/०९/०२गतेका दिन यस ग्रामीण महिला उत्थान केन्द्र द्वारा प्रबर्द्धित आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय तुलसीपुर ए द्वारा गठन भएको केन्द्र नम्बर ६२ संघारी महिला उत्थान केन्द्र को सदस्य श्री चित्र बहादुर चौधरी को श्रीमती सुन्तली चौधरी को असामयिक निधन भयकोमा हार्दिक समबेदना प्रकट गर्दछौं र उहाँको आत्माको चिर शान्तिको कामना गर्दछौं ,साथै उहाँको परिवार लाई धैर्यधारण गर्ने शक्ति मिलोस । यसैगरी कर्जाबिमा बापत रकम रु२००००० उहाँको परिवारमा प्रदान गरियो ।