बिमा बाफत रु ३८३०००/ रकम प्रदान गरियो
October 29, 2025: Dang Ghorahi:
आज मिति २०८२/०७/१२ गतेका दिन साबिक ग्रामिण महिला उत्थान केन्द्र हाल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय घोराही बाट गठिट केन्द्र न. ११७ बसन्त हरियाली महिला उत्थान केन्द्र ( घोराही १४ ढोरेनी ) कि सदस्य श्री गुल्पी चौधरी को श्रीमान् श्री कृष्ण बहादुर चौधरी को असामयिक निधन भएकोले यस सस्थाको नियम बमोजिम कर्जा बिमा बाफत रु ३८३०००/ रकम प्रदान गरियो ।साथै निजको घर परिवारलाई धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनी हार्दिक समबेदना प्रकट गरियो।