कर्जा बिमा सुबिधा अन्तर्गत रु.१,२५,६५० प्रदान गरियो।
July 24, 2025: Dang Ghorahi:
मिति २०८२/०४/०८ गतेको दिन साबिक ग्रामीण महिला उत्थान केन्द्र हाल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय घोराहीबाट गठित केन्द्र न .१८२ छिन्नेता महिला उत्थान (घोराही -०४,छिन्नेता)को सदस्य रिमा देबि सुनारको श्रीमान जुथासिङ सुनारको असामयिक निधन भएकाले संस्थाको नियम अनुसार कर्जा बिमा सुबिधा अन्तर्गत रु.१,२५,६५०|-प्रदान गरियो।
साथै निजको घर परिवारलाई धैर्यधारण गर्ने शक्ति प्रदान होस भनी हार्दिक समवेदना प्रकट गर्दछौं ।