विद्यालयमा वित्तीय शाक्षरता अभिमुखिकरण तालिम
November 28,2023: Dang
ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रवर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आयोजनामाघाेराही उ.म.न.पा.१४, बालविकास माध्यमिक विद्यालयमा वित्तीय शाक्षरता अभिमुखिकरण तालिम आज मिति २०८०/०८/११ गते सम्पन्न भएकाे छ । तालिमका केही झलकहरु ।
November 28: Dang
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आयोजनामा तुलसिपुर उ.म.न.पा.४, खाद्रे जनश्रम माध्यमिक विद्यालयमा वित्तीय शाक्षरता अभिमुखिकरण तालिम आज मिति २०८०/०८/११ गते सम्पन्न भएकाे छ । तालिमका केही झलकहरु ।
