•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

विमा रकम रु. ३,६५,०००/- हस्तान्तरण

Feb 24, 2026: Dang Ghorahi: 

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नारायणपुरले एक कार्यक्रमकाे आयोजनागरी विमा रकम रु. ३,६५,०००/- वितरण गरेकाे छ । शाखाकाे केन्द्र नं ३० मा आवद्ध सदस्य आशा बिष्टको श्रीमान श्री नन्द बहादुर बिष्टको अल्पायुमा निधन भएकोले मृत आत्माको चिर शान्तीको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना ब्यक्त गरिएकाे थियाे । बीमा रकम संस्थाकाे प्रमुख कार्यकारी अधिकृत श्री साेगत वीर चौधरी ज्यूले प्रदान गर्नुभएकाे हाे ।