•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

मृतकका परिवार श्री मनमायाँ ओलीलाई कर्जा बीमा स्वरूप रू. 6,43,300 रकम प्रदान गरियो।

Jan 30, 2026: Dang Ghorahi: 

आज मिति 2082 माघ 16 गतेका दिन यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय नारायणपुर बाट गठित केन्द्र नं 115 की सदस्य मन माया ओलीको श्रीमान भीम बहादुर ओलीको उपचारको क्रममा निधन भएकोले दिवंगत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्न चाहन्छौं ।

 साथै मृतकका परिवार श्री मनमायाँ ओलीलाई कर्जा बीमा स्वरूप रू. 6,43,300। रकम यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री सोगत वीर चौधरी ज्यू बाट प्रदान गरियो।