•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

सुबिधा रु 25,000 नगद रकम प्रदान गरियो

December 10, 2025: Dang Ghorahi:

आज मिति 2082 मंसिर 24 गते नेपाल रास्ट्र बैंक बाट 'घ' बर्ग को इजाजत प्राप्त मातृ संस्था ( ग्रामीण महिला उत्थान केन्द्र ) तथा यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखा द्वारा गठित केन्द्र नं. 06 मा आबद्ध सदस्य श्री असारी खड्का को असामयिक निधन भएकोले मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति धैर्य धारण शक्ति प्रदान गरून् भन्ने कामना सहित निज मृतकको श्रीमान श्री टोप बहादुर खड्का लाई बिमा सुबिधा रु 25,000/- नगद रकम प्रदान गरियो ।🙏