•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

कर्जा बीमा सुविधा २५६५० नगद रकम प्रदान गरियो।

November 2025, Dang Ghorahi:
 
आज मिति २०८२ कार्तिक १८ गते यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड मधुबन शाखाबाट गठन भएको केन्द्र नं १८ मा आवद्ध सदस्य श्री सुन्दरिया थारुको श्रीमान स्व.कृष्ण प्रसाद थारु काे आसमयिक निधन भएकोले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति ईश्वरले दुःख सहने शक्ति प्रदान गरून् भन्ने कामना सहित निज मृतक काे श्रीमती लाई कर्जा बीमा सुविधा २५६५०/- नगद रकम प्रदान गरियो।