कर्जा बीमा सुविधा 4,78,500 नगद रकम प्रदान गरियो
October 27,2025: Gadhawa Dang:
आज मिति 2082 कार्तिक 10 गते यस आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड गढवा शाखाबाट गठन भएको केन्द्र नं 20 मा आवद्ध सदस्य सरिता चौधरीको उपचारको क्रममा मृत्यु भएकोले मृत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजन प्रति ईश्वरले दुःख सहने शक्ति प्रदान गरून् भन्ने कामना सहित निज मृत सदस्यको श्रीमान हनुमान चौधरी लाई कर्जा बीमा सुविधा 4,78,500। नगद रकम प्रदान गरियो।