•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

कर्जा बिमा सुबिधा अन्तर्गत रु ५१,३०० हस्तान्तरण

July 26, 2025: Dang Ghorahi: 

मिति २०८२/०४/०९ गतेका दिन सबिक ग्रामीण महिला उत्थान केन्द्र हाल आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय घोराही द्वारा गठन भएको केन्द्र न.३३ सृष्टि महिला उत्थान केन्द्र (घोराही -१६ गरुवागाउँ )समूह न. १ कि सदस्य श्री तिला कुमारी थरुनीको श्रीमान् काली प्रसाद थारुको गाडी दुर्घटनाका कारण मृत्यु भएकोले संस्थाको नियम अनुसार कर्जा बिमा सुबिधा अन्तर्गत रु ५१,३००।- निज सदस्यलाइ हस्तान्तरण गरियो ।