•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

लमही र भालुबाङमा १०४ जनालाई छात्रवृत्ति वितरण

May 29, 2025: Dang Ghorhai: 

लमही र भालुबाङमा १०४ जनालाई छात्रवृत्ति वितरण गरिएकाे छ ।

ग्रामीण महिला उत्थान केन्द्रद्वारा प्रबर्द्धित आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यक्रम आयोजना गरि आर्थिक रुपमा कमजोर , जेहेन्दार तथा सामुदायिक विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई छात्रवृत्ति वितरण गरेकाे हाे । संस्थाले सामाजिक उत्तरदायित्व काेष अन्तरगत लमहीमा ५० जनालाई  र भालुबाङमा ५४ गरि १०४ जनालाई  छात्रवृत्ति वितरण गरिएकाे हाे ।

कार्यक्रममा वित्तीय साक्षरत अभिमुखिकरण पनि गरिएकाे थियाे ।

छात्रवृत्ति वितरण कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सौगत चौधरी, लघुवित्तका कार्यसमिति अरुणा चौधरी, केन्द्रीय कर्मचारी, नेप बहादुर चौधरी, कालिदास चौधरी, निर्मल चौधरी र ग्रामीण महिला उत्थान केन्द्रका तर्फबाट एचबी थापा लगायत सम्बन्धित शाखा प्रबन्धकहरू र कर्मचारीहरूको उपस्थिति थियो।