•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

Strategic Planning Way Forward & FY 2082/083 Progress Review Workshop सम्पन्न

26 July 2026, Dang Ghorahi: 

आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडकाे आयोजनामा मिति २०८३/०४/१० गते एक कार्यक्रमगरि Strategic Planning Way Forward & FY 2082/083 Progress Review Workshop सम्पन्न गरेकाे छ । 

संस्थाको प्रमुख कार्यकारी अधिकृत श्री साेगत वीर चाैधरी ज्यूकाे अध्यक्षताका साे कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रममा आर्थिक वर्ष २०८२/०८३ काे समीक्षा गरिएकाे थियोे भने आगामी आर्थिक वर्ष ०८३/०८४ काे याेजना पुरागर्न तयार गरिएकाे याेजना र रणनीति याेजना तयार गरिएकाे छ । 

तालिमकाे प्रशिक्षण संस्थाकाे प्रमुख कार्यकारी अधिकृत श्री साेगत वीर चाैधरी, कार्यक्रम अधिकृत हित बहादुर थापा, निर्मल चाैधरी, नेप बहादुर चाैधरी, विनय चाैधरी लगायतले गर्नुभएकाे थियाे । कार्यक्रमकाे सहजिकरण मानव संशाधन विभाग प्रमुख काली दास चाैधरीले गर्नुभएकाे थियाे ।