प्रमुख कार्यकारी अधिकृत सौगात चौधरी NMBA केन्द्रिय सदस्य पदमा सर्वसम्मत निर्वाचित हुनुभएकोमा हार्दिक बधाई
May 12, 2026, Dang Ghorahi:
आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (CEO) सोगत वीर चौधरी नेपाल लघुबित्त बैङ्कर्स संघ (NMBA) को १९ औ साधारणसभा बाट दोश्रो कार्यकालका लागि केन्द्रिय सदस्य पदमा सर्वसम्मत रुपमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दछौं ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड परिवार