•   082-560489
  •  
  •   info@aatmanirbhar.com.np
×

आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडको ७ औ बार्षिक साधारणसभा सम्पन्न

April 20, 2026 Dang Ghorahi: 

आत्मनिर्भर लघुबित्त बित्तीय संस्था लिमिटेडको ७ औ बार्षिक साधारणसभा कार्यक्रम आज घोराहीमा सम्पन्न भएको छ ! संस्थाकाे अध्यक्ष श्री मिरा चाैधरीकाे अध्यक्षता सम्पन्न कार्यक्रममा संस्थाकाे प्रमुख कार्यकारी अधिकृत साेगत वीर चाैधरी, शेयरधनी कृष्ण बहादुर खत्री लगायतले मन्तब्य राख्नु भएकाे थियाे । 

बरिस्ठ अधिकृत सुशिला गिरीकाे स्वागत मन्तब्यबाट शुरुआत भएकाे कार्यक्रमकाे सहजिकरण पार्बती बस्नेतले गर्नु भएकाे हाे ।